काठमाडौँ । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै