Logo
Logo

Tag: कविता- मट्टीचरो

मट्टीचरो

वसन्त लोहनी

कुहिरोको काग जस्तो सरकारम्यादी मन्त्रीहरूको आगमन–प्रत्यागमनलुटतन्त्र रूपान्तरित गणतन्त्रयसको भुमरीमा घुमिरहेको मुलुककोही समाजवादबाट आबाद गर्नेकोही नयाँ युगमा मुलुक हुल्न हालीमुहाली खोज्नेकोही जित्नको लागि हार्नेकोही हार्नको लागि

विस्तृत पढ्नुहोस