काठमाडौं, ३ फागुन । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो