काठमाडौं । कांग्रेसले कोभिड–१९ महामारी भयावह अवस्थामा पुग्नुमा ‘सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यता जिम्मेवार’ रहेको ठहर गरेको छ। उक्त पार्टीका सभापति शेरबहादुर देउवाले शुक्रबार