काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कसैलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि महामन्त्री शर्माले कसैलाई