काठमाडौं । ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पशुपति क्षेत्र आसपासमा दर्शनार्थीहरूको भीडभाडलाई लक्षित गर्दै सवारी साधनलाई डाइभर्सन गरेको छ । ट्राफिक प्रहरीले गौशाला क्षेत्रतर्फ