काठमाडौं । एसियाली विकास बैङ्कले नेपाललाई करिब ४० अर्ब रुपैयाँ (३० करोड डलर) ऋण दिने भएको छ । उक्त ऋणमार्फत काँकडभिट्टाबाट लौकहीसम्मको करिब ९५ किलोमिटर