काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवा तानाशाह बनेको आरोप लगाउँदै विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । श्रेष्ठले महामन्त्रीद्वय गगन थापा र