काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक भोलि (बिहीबार) बस्ने भएको छ। १४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो