Logo
Logo

कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक बिहीबार बस्ने


252
Shares

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक भोलि (बिहीबार) बस्ने भएको छ।

१४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

कांग्रेसको महाधिवेशन यही मङ्सिर २४ बाट काठमाडौंमा सुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस्