भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हिर्काउने रणनीति अपनाइरहेको