गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै