काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा कांग्रेसकै कारण एमालेसँग गठबन्धन गर्नुपरेको बताएका छन् । सत्तारुढ गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको