काठमाडौं । आइतबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौता र हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाको स्मरण गरे ।