काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । उनले कुनै एकजना कर्मचारीले गल्ती गरेको आधार गृहमन्त्रीको राजीनामा माग्नु गलत