मनाङ । नेपाली कांग्रेस मनाङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरिएको