काठमाडौं । आज यमपञ्चकको पहिलो दिन काग तिहार । काग तिहारको दिनमा यमराजको सन्देशवाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ ।