काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा सुवोधबाबु चिलुवाल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र तिवारीलाई पराजित गर्दै सुवोधबाबु अध्यक्षमा निर्वाचित भएका हुन्