Logo
Logo

Tag: काठमाडौँ-३ बाट उम्मेदवारी दिने तयारीमा कुलमान घिसिङ

काठमाडौँ-३ बाट उम्मेदवारी दिने तयारीमा कुलमान घिसिङ

दृष्टि संवाददाता

काठमाडौँ । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक सरकारका मन्त्री कुलमान घिसिङ काठमाडौँ-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा जुटेका छन् ।

विस्तृत पढ्नुहोस