काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ८५ वर्षको उमेरमा आज बिहान ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो ।