काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप (विद्युतीय चुरोट)सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका