काठमाण्डौ । यातायात व्यावसायीको विरोधका कारण उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले उपत्यकामा सुरक्षाव्यवस्थालाई कडाई गर्दै सवारी साधन संचालन गर्न लागेको हो ।