काठमाडौं । काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड बस्ने मकवानपुर मनहरी गाउँपालिका-५ घर भएका ३० वर्षीय सन्तोष गुरूङलाई रिभल्भर १ थान सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी