Logo
Logo

Tag: काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटनाग्रस्त

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटनाग्रस्त

दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटनाग्रस्त भएको छ । बा ३ ख ८६२९ नम्बरको उक्त माइक्रोबसमा १९ जना यात्रु सवार थिए । 

विस्तृत पढ्नुहोस