Logo
Logo

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटनाग्रस्त


1k
Shares

काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटनाग्रस्त भएको छ । बा ३ ख ८६२९ नम्बरको उक्त माइक्रोबसमा १९ जना यात्रु सवार थिए । 

The current image has no alternative text. The file name is: Accident.jpg

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, दुर्घटनामा घाइते सबै यात्रुको उद्धार गरी सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्