काठमाडौं । काठमाडौं महानगरपालिले विहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । अभियानअन्तर्गत् ३ दिनसम्म कोभिड विरुद्धको मोर्डना र फाइजर खोप दिइने महानगरले जनाएको छ