काठमाडौं । आज काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजावादी र गणतन्त्रवादीको शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै आज काठामाडौं उपत्यकामा सुरक्षा व्यवस्थामा कडाई गरिएको