काठमाडौं । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौं आइपुगेका छन् । बुधबार साँझ उनीहरु पश्चिमी नाका थानकोटबाट काठमाडौं प्रवेश