काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुलाई यतिखेर चुनावी प्रचारप्रसारको चटारो छ । उम्मेदवारहरु मतदाताको घरघरमा मत माग्न माग्न व्यस्त छन्