काठमाडौं । दिगो शान्ति, सुशासन र समृद्धि दिने म्यान्डेटसाथ २०७२ सालमा मुलुकले संविधान पायो । लोकतान्त्रिक व्यवस्थामा सुशासनलाई सबै नागरिकमा प्रत्याभूत गराउनुपर्ने दायित्व सरकारमाथि छ