हेडलाइन्स्: १. प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीद्वारा देशभर प्रदर्शन, नेपाल बार एसोसिएसनद्वारा सर्वोच्च अदालत परिसरमा धर्ना, जबराको राजीनामा मात्रै अबको निकास रहेको बारका अध्यक्ष चण्डेरश्वर