काठमाडौं । नेकपा खारेज गर्ने न्यायधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासको सदस्य बनाइएको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ स्थागित भएको छ ।