काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् । कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी