काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दै छ ।यो खेल साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हालमा हुँदैछ