काठमाडौं । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा