काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा एक दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमायाको हत्या गरिएको