बुटवल । बुटवलको मिलनचोकस्थित दियालो फुडल्याण्डमा आगलागी भएको छ । प्रहरीका अनुसार गएराति करिब १ः३० बजे फुडल्याण्डको माथिल्लो तलामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो ।