काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि नेपाली श्रम काउन्सेलर द्रीपेन्द्र पौडेललाई सरकारले फिर्ता बोलाएको छ । उनीविरुद्ध परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो ।