काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पेजको अपिल जारी गर्दै आफूविरुद्ध नियोजित षड्यन्त्र रचिएको आरोप लगाएका छन् ।