फिदिम । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी कार्यकर्ताहरूलाई नेताको झोला बोकेर मात्र नहुने भन्दै स्वाभिमानी बन्न आग्रह गरेका छन् । पाँचथरको फालेलुङमा आयोजित आमसभा