काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो