दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले आफ्नो एक इन्च जमिन कसैलाई नछाड्ने बताएका छन् ।दार्चुलाको सदरमुकाम खलंगामा चुनावी अभियानको पहिलो कार्यक्रमलाई सम्बोधन