काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री शुशीला कार्कीले आज मन्त्रीपरिषद विस्तार गर्दैछन् । आइतबार कार्यभार सम्हालेका उनले आज सोमबार सानो मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् ।