भुटानी शरणार्थी ठगी प्रकरणमा उच्चपदस्थमाथि छानबिन सुरु भएपछि त्यसमा प्रत्यक्ष संलग्न मात्र होइन संरक्षण गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छटपटी सुरु भएको छ ।