विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशका पूर्वसांसद गुलेफुन खातुन कारागार चलान भएकी छन् । जिल्ला अदालत मोरङमा शुक्रबार हाजिर भएकी