लमजुङ । जिल्लाका किसानलाई धान रोप्ने चटारो छ । असारमै पानी पर्याप्त मात्रामा परेपछि किसान धान रोप्नमा व्यस्त छन् । हालसम्म ४० प्रतिशत रोपाइँ सम्पन्न