काठमाडौं । कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमईएफ)सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट एक करोड अमेरिकी डलर ऋण