काठमाडौं । कुमारी बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ/आइइसी २७००१ः२०२२, सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैङ्कको सूचना