काठमाडौं । नेपाली सेनाका गौरव कुमार केसीलाई उपरथीमा बढुवा गरी दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। शुक्रवार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा केसीलाई उपरथीको