काठमाडौं । संघीय संसदले ‘कुलिङ पिरियड’ समावेश गरेर निजामती ऐनमा पास गर्नुअघि नै सरकारले एक पूर्वसचिवलाई अवकाशको २० दिनमै अर्का सरकारी ठाउँमा नियुक्ति दिएको छ